काठमाडौं, २२ भदौ | उनको नाम विजय, तर बाँच्ने उपाय फेला नपरेपछि जिन्दगीबाटै पराजय हुने बाटो रोजे । गरिब बाआमा र दाजुको दयनीय अवस्था देखेपछि अस्पतालमा बाँच्ने संघर्ष गर्दागर्दै परिवार, आफन्त र चिनेजानेकालाई रुवाउँदै बिदा भए । दुवै मिर्गौला फेल भएर शिक्षण अस्पतालमा उपचार गराइरहेका दोलखाका १९ वर्षका विजय खड्काले मंगलबार अस्पतालमै आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नु अघि आमालाई सम्बोधन गरेर सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन् | उनले आमालाई सम्बोधन गरेर लेखेको मर्मस्पर्शी ‘सुसाइड नोट’ यस्तो छ
‘ममी मलाई माफ गरिदिनुहोला । म तपाईंलाई दुःख दिन चाहन्न । त्यसैले म यो झ्यालबाट हाम फालेर आत्महत्या गर्दैछु । म मरेपछि मलाई यहाँ नजलाउनु होला । मलाई हजुरबुवा र हजुर आमा कहाँ लैजानु होला ।’ त्यसैगरी अग्रेंजीमा आफ्ना बुवालाई भनेका छन्, ‘ड्याड लभ भेरी मच । अर्को जुनी लिएर भेट हुनेछ ।’
पराजयको बाटो रोज्ने विजयको कथा
विजयको डेढ वर्षअघि मिर्गौला फेल भएको थाहा भएको हो । त्यसपछि परिवारले उनलाई डाक्टरकोमा देखाए । डाक्टरले दुवै मिर्गौला फेल भइसकेको हुनाले छिटै प्रत्यारोपण गर्न या डायलोसिस गर्न सुझाव दिए ।
प्रत्यारोपण गर्न तत्काल तीनदेखि चारलाख रुपैयाँ चाहिन्थ्यो । परिवार गरिब भएको हुनाले तत्काल प्रत्यारोपण गर्न सक्ने अवस्था थिएन । प्रत्यारोपण गर्नुअघि डाक्टरकै सल्लाहमा गएको वैशाख १ गतेदेखि उनको शिक्षण अस्पतालमा डायलोसिस सुरु भएको थियो ।
हप्तामा तीनपटक डायलोसिस गर्नुपर्ने हुन्थ्यो । दुईपटक निःशुल्क डायलोसिस भएपनि हप्ताको एकपटक भने घरपरिवारले नै पैसा तिर्दै आएका थिए । विजयका दाजु विनीतका अनुसार एकपटक डायलोसिस गर्दा तीन हजार रुपैयाँ तिर्नुपथ्र्यो ।
डायलोसिसकै लागि काठमाडौंमा डेरा गरेर बस्नुपर्ने भयो । डेरा गरेर बस्दा महिनाको झण्डै २० हजार रुपैंया खर्च हुन्थ्यो । यति धेरै रकम जुटाउने हैसियत नभएका परिवारलाई छोरोको उपचारका लागि ऋण खोज्नुपर्ने बाध्यता भयो । ऋणमाथि ऋण थपिँदै गयो ।
तर जतिसुकै ऋण लागेपनि परिवारका कोही आत्तिएका थिएनन् । ऋण लागेपनि छोरो निको भयो भने त पछि कमाई हाल्छ नि भन्ने आश थियो । ज्यानभन्दा ठूलो धन होइन भन्ने बुझेका परिवारले मिर्गौला प्रत्यारोपणको लागि पनि तयारी गर्दै थिए । आफ्नो छोरालाई मिर्गौला दिन आमा तयार हुनुहुन्थ्यो ।
तर भन्ने बित्तिकै प्रत्यारोपण गर्न सकिँदैनथियो । किनकी मिर्गौला दान गर्ने व्यक्तिको पनि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्थ्यो । दाइ विनीतका अनुसार मिर्गौला दान गर्न तयार भएकी आमाको स्वास्थ्य परीक्षणमा पनि धेरै खर्च लाग्ने रहेछ । आमाको स्वास्थ्य परीक्षणको लागि पनि रकम जुटाउनुपर्ने भयो । एकातिर विजयको डायलोसिसको शुल्क, अर्कोतर्फ मिर्गौला दान गर्ने आमाको स्वास्थ्य परीक्षणको लागि पनि त्यति नै रकमको आवश्यकता । विजयको उपचारमा रकम थपिंदै गयो ।
आफ्नो उपचारको लागि बाआमा र दाजुले ऋण खोजेर पैसा जुटाउनुपरेको विजयलाई पनि थाहा थियो । उनको उपचारमा परिवार जति चिन्तित थियो, त्योभन्दा बढी चिन्ता चाहिँ विजयलाई परिवारमा ऋणको बोझ थपियो भन्ने भयो । त्यसपछि उनले मन थाम्न सकेनन् । मंगलबार बिहान कुर्न बसेका दाजु निदाएको मौका छोपेर उनी अस्पतालको बेडबाट उठे । अनि तीन तलामाथिको झ्यालबाट हाम फाले ।
गम्भीर घाइते भएका उनलाई तत्काल शिक्षण अस्पतालकै आकस्मिक कक्षमा पु¥याइयो । तर उनलाई डाक्टरले बचाउन सकेनन् । जतिसुकै ऋण लागेपनि छोरोलाई लामो आयु दिन लागेका बुवाआमा र दाजु छाँगाबाट खसेजस्तै भएका छन् । गरीब परिवारमा जन्मिएकै कारण उपचार खर्च जुटाउन नसकेर विजय अल्पआयुमै जिन्दगीबाट हार खाएर संसारबाट बिदा भए ।
उज्यालो अनलाइन बाट
The government is likely to increase the ceiling on house rebuilding grants announced by the government for the survivors of last year’s earthquake. The government was working to scale up the grants by Rs 100,000. Earlier, the Sushil Koirala-led government had decided to provide Rs 200,000 each to those individuals who were rendered homeless by the disaster. Prime Minister Pushpa Kamal Dahal ‘ Prachanda’ informed about this at the meeting of Development Committee of the Legislature-Parliament today. The government was likely to come up with the decision of increasing the house rebuilding assistance by Rs 100,000 within a week. Stating that he was closely observing the implementation of the Cabinet decisions through his secretariat, the Prime Minister directed the Nepal Reconstruction Authority (NRA) to distribute the grants to the eligible people
soon. He directed the NRA officials not to dilly dally in the distribution of grants. Lawmakers, Chief Secretary Dr Som Lal Subedi, government secretaries, National Planning Commission Vice-Chair and NRA executive officer Sushil Gyawali were present in the meeting. “Politicization in the reconstruction drive is highly discouraged,” he added. Preparations for election within mid-September On the occasion, the Prime Minister apprised the meeting about the government plan to create political atmosphere by mid-September conducive for holding local on time. Discussions were going on at a high political-level regarding this, he added.
नेपाल प्रहरीले यतिबेला दर्जनौँ नायिका र मोडललाई शंकाको घेरामा राखेका छन् । यौनधन्दाको शंकाले उनिहरुमाथी निगरानी भईरहेको छ ।
क्यानडाबाट फर्किएका एकजनासँग नायिकाको कुरा मिलाएको भन्दै होटलमा लगेर लुटपाट गरेका सञ्जीव बोहोरा र अनिल तामाङ् पक्राउ परेपछि नायिका तथा मोडलले मोलतोल गरेका म्यासेजहरु प्रहरीले फेला पारेको छ । को-को होलान् ति नायिका र मोडलहरु ? विस्तृत थाहा पाउन
The identification and arrest of 36 doctors possessing forged academic certificates, mostly of school and intermediate level, and using them to pursue their medical degree have come as a shock to many. Everyone was dismayed by the fact that people with fraudulent certificates thrive in the medical sector that has profound effects on the life and death of a person. As a result, nakkali daktar became a household phrase overnight.
This is indeed a reminder of the dishonest practices prevailing in our society. Not long ago, a professor accused of plagiarism was appointed as the vice chancellor of Tribhuvan University. And despite protests, he continues to occupy the coveted position. Doctors too are products of the same society, and one cannot expect them to be very different from the rest.The majority of the arrested doctors are found to have fake school leaving exam certificates or higher secondary level certificates. However, the surprising thing is that they have been successful in completing their MBBS or MD courses from recognised universities.
यसरी चिनजान भएको थियो हेमबहादुर र रीताको भरतपुर, असार २७
२६ गते दिउँसोकोे समयमा एक जोडी होटल कलशमा आए । कोठा बुक गरे । कोठा नम्बर २०१ मा श्रीमान् श्रीमती बताउने सो जोडी कोठामा दिनभर सँगै रहे । दिउँसो ४ बजेतिर पुरुष (नाम गोप्य) बाहिर निस्किए । केही समयपछि फेरि कोठामा फर्किए ।धादिङको गुम्दी गाविस–९ का २६ वर्षीय हेमबहादुर थापा असार २५ गते नै चितवन आईपुगेका थिए । उनले दिउँसो नारायणगढ बसपार्कमा रहेको कलश होटलमा २०१ नम्बर कोठा बुक गरे । सो दिन उनले एउटी केटी होटलमा ल्याई राखे । सोही दिन नै सो केटीलाई उनले पठाई दिए । त्यसको अर्को दिन असार २६ गते दिउँसो १२ बजेर १० मिनेटको समयमा रीता भुजेललाई सोही बुक गरेको कोठामा लगे । सो दिन उनले रातो कपडा लगाएका थिए । सुरुमा उनीहरुबीच राम्रो बोलचाल पनि भयो । तर दिउँसोको समयमा उनीहरुबीच केही ठकराब पर्यो । विगतमा चिनजान पछि हेमबहादुरले रीतालाई एक लाख रुपैयाँ दिएका थिए । त्यो संगै एउटा ट्याब पनि हेमबहादुर उनलाई दिएका थिए । पछि सम्बन्ध बिग्रिएपछि उनले सो दिन त्यो सबै पैसा र ट्याब फिर्ता मागे तर रीताले दिन अस्वीकार गरिन् । हेमबहादुर सम्बन्ध चिसिएपछि नै विरक्तिएका थिए । उनी चितवन आउँदा बखत नै मुसा मार्ने औषधि बोकेर आएका थिए । सो दिन उनले त्यो औषधि खाने निधो गरे । तर रीताले खान दिइनन् । उनी बाथरुम छिरेपछि रिता औषधि खाएर ढलि सकेकी थिइन् । त्यसपछि उनले रातीको सलले नै घाटी अठ्यार हत्या गरिदिए । त्यो करिव साँढे ३ बजेको घटना थियो । त्यसपछि उनी अत्तालिदै बाहिरिएको सिसि टिभी फुटेजमा देखिन्छ । उनी त्यहाँबाट भाग्दै राती नै धादिङ पुगेका थिए । हेमबहादुर रातीसम्म पनि नफर्किएपछि होटल संचालक कोठामा हेर्न जाँदा रीता मृत अवस्थामा थिए । राती १० बजे नै होटलले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । धादिङका हेमबहादुर वैदेशिक रोजगारीको शिलशिलामा कतारमा थिए । ४ महिना अघि उनीहरुबीच मोवाईलमा बोल्न मिल्ने ‘इमो’ मार्फत चिनजान भयो । चिनजान पछि रीताले हेमबहादुरलाई आफू अविवाहित रहेको र हेमसंग विवाह गर्ने प्रस्ताव राखे । उनी पनि यसमा राजी भए । कतारमा खासै कमाई नहुने भन्दै हेमबहादुरलाई दुवै जना बिहेगरि जापान जानेसम्मको तयारी भयो । सोही तयारी बमोजिम नै पासपोर्टलगायतका काम गर्नका लागि हेमबहादुरले रीतालाई एक लाख रुपैयाँ पठाईदिए । त्यसपछि उनी करिव एक महिना अघि घरफर्किए । त्यसपछि रीताको बारेमा हेमबहादुर सबै कुरा बुझे । सोही क्रममा उनले रीता विवाहित रहेको र उनको १० वर्षीय छोरो समेत रहेको पत्ता लगाए । घर समेत रीताले ढाटेपछि पछि नै उनी विरक्तीन पुगे ।
The Department of Supply Management and Consumers’ Welfare Protection has sealed two drinking water industries
operating illegally in Kathmandu valley.A team of the Department sealed ‘Matatirtha Spring Mineral Water and Beverage Pvt Ltd and ‘Spring Mineral Water of Matatirtha Pvt Ltd’ after the industries were found dirty and operating illegally, in course of an onsite visit on Monday.Department officer Deepak Pokharel said that the industries were sealed after they found the environment within the water processing plants filthy and the seal on the top of mineral water bottles missing. Similarly, the industries also lack necessary documents, it is stated.The Department has directed the respective proprietors to be present at the Department for clarification within three days.A joint team comprising representatives of Supplies Ministry, Department of Supply, Department of Food Technology and Quality Control, the District Administration Office, Kathmandu, among others had carried out the monitoring at different places in Capital.
Agency. Women are especially love the grand gender? The topic of the debate has increased around the world. The last
time these issues have been various research and public opinion. The last time the scientists to study this subject, including three D printinatarpha respectively. researchThe results for men are not really sad. Contrary to estimate because common men, women have sex to satisfy the average of akakarama. However, if some women have on average bigger than the $ex love. However, long-term relationship with said they did not seem to complain much about penis size. For the study, University of California Los enjalasasthita yunirbhasiti of New Mexico researchers and three D Print the s*x had different 33 are becoming public. The average American citizens gender (6 inches) on the basis of this study.
Senior Superintendent of Police (SSP) Ramesh Kharel is the new chief of Kathmandu Police after being transferred from
Bagmati Zone to the Metropolitan Police Range in Kathmandu.Kharel was previously deputed at the Zonal Police Office in Bagmati.Outgoing Kathmandu Police chief Subodh Ghimire has been transferred to the Bagmati Zonal Office.Spokesperson of Nepal Police Ganesh KC said that Pushpa Ranjit was made the new chief of Lalitpur Police.
The Dhurmus-Suntali Foundation, a charitable organisation working in the post-quake reconstruction drive, has been receiving finanial aid from various quarters including Japan, both at personal and organisational level.
Comedy artists Sitaram Kattel ‘Dhurmus’ and Kunjana Ghimire ‘Suntali’ set up the organisation in the aftermath of the Gorkha Earthquake and have been building integrated model houses in various quake-stricken districts.
The duo are currently keeping busy in building model houses at Giranchaur in Sindhupalchowk district which has collected more than Rs.780,185 as of Tuesday, the biggest amount collected so far for the same.
The amount was sent by Nara Bahadur Thapa, a Nepali entrepreneur in Japan, and through the ‘We for All’ organization, shared Shiva Kumar Tandukar, Coordinator of the Integrated Model Residence Contribution Campaign.
देशकै मुख्य ‘रेड एरिया’ भनेर चिनिएको ठमेल सहर अब २४सैं घण्टा खुल्ने भएको छ। पर्यटकीय स्थल भनेर समेत चिनिएको ठमेल र दरबारमार्गलाई २४सै खुला गरिने तयारी थालिएको हो।
राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्गलाई २४सै घन्टा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ। पर्यटकको सुविधा तथा रात्रिकालीन व्यवसायीहरुको मागलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले दुवै क्षेत्रलाई २४सै घन्टा खुलाउने तयारी गरेको हो।
जसबाट रेड एरियाका यौनकर्मीलाई फाईदा पुगेको छ। यो निर्णयले अप्रत्यक्ष रुपमा फाईदा हुने यौनकर्मीहरु बताउँछन्।
प्रशासन कार्यालयले पर्यटन व्यवसायी, होटल तथा रेस्टुराँ सञ्चालक, ट्रेकिङ एजेन्सी व्यवसायीको आग्रहबमोजिम प्रमुख पर्यटकीय व्यापारिक क्षेत्रलाई सञ्चालनकालागि सरोकारवाला निकायसँग समन्वय गरी काम अघि बढाइएको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले आवश्यक पूर्वाधार खडा गरी ठमेल र दरबारमार्गलाई चाँडै २४सै घन्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।’पर्यटकको सुविधा र व्यवसायीको मागलाई मध्यनजर गरी निश्चित सर्त र आवश्यक पूर्वाधार तयार गरेपछि खुल्ला गर्ने तयारी भएको छ, त्यसका लागि सरोकारवाला निकायसँग छलफल चलिरहेको छ’, उहाँले भन्नुभयो।
उक्त क्षेत्रमा रात्रिकालीन मनोरञ्जन व्यापारीका हकमा आन्तरिक सुरक्षा प्रबन्ध, सबै गतिविधि देखिने गरी आन्तरिक र बाह्य क्लोज सर्किट टेलिभिजन ९सिसीटिभी०, डिस्को र डान्सबार पूर्ण साउन्ड प्रुफ हुनुपर्नेजस्ता सर्त प्रशासनको छ।
प्रमुख पर्यटकीय व्यापारिक केन्द्र ठमेल र दरबारमार्गलाई २४सै घन्टा खुलाउनका लागि आवश्यक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले जानकारी दिनुभयो।
“अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ, ठमेलका सडक र भित्री गल्लीमा सौर्य बत्ती जडानको काम अघि बढाइएको छ । ठमेलभित्रको करिब पाँच किलोमिटर सडक कालोपत्र गर्ने काम ८० प्रतिशत बढी सकिएको छ, त्यसैगरी क्लोज सर्किट टेलिभिजन जडानको काम पनि सुरु गर्न लागेका छौँ, अबको डेढ महिनाभित्र सबै काम सक्छौँ”, उहाँले भन्नुभयो।
अध्यक्ष थपलियाले बाहिरी तथा आन्तरिक पूर्वाधार तयार भएपछि बढीमा डेढ महिनाभित्र ठमेल त्योभन्दाअघि नै दरबारमार्गलाई २४सै घन्टा खुल्ला गरिने बताउनुभयो।
परिषद्का अनुसार ठमेल क्षेत्रमा मात्र ३८ सय बढी विभिन्न व्यवसायी रहेका छन्। तीमध्ये ३०० बढी होटल तथा करिब ५०० को हाराहारीमा रेस्टुराँ छन् । परिषद्का अध्यक्ष थपलियाका अनुसार नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटकीय व्यापारिक स्थल ठमेल जाने गरेका छन्।
एउटी युवतीले आफू गर्भवती भएको कुन हदसम्म लुकाउन सक्छिन् ? कतारमा एक नेपाली युबती बच्चा जन्माउनुजेलसम्म त्यसमा सफल भइन् । नवलपरासीकी एक २३ बर्षीया युवतीले गत आइतबार राति आफ्नो क्याम्पको शौचालयमा बच्चा जन्माएपछि मात्रै अरुले थाहा पाए । ‘हामीले उसको पेट पहिलादेखि नै बढिरहेको देखेको थियौं’, ती युबतीसँगै काम गर्नेले भनिन्, ‘उसलाई पहिला देखि सोध्दै आइरहेको थियौं । तर, उसले सधै मोटाएको भनेर ढाँटदै आइन ।’ कान्तिपुर दैनिकमा समाचार छ ।
ती युबतीले करिब तीन किलोको छोरालाई जन्म दिएकी छन् । बेथा लागे पछि एक्लै शौचालयभित्र छिरेकी उनी सहन नसके पछि कराए पछि मात्रै अरुले चाल पाएका थिए । ‘हामीले शौचालय गएको भनेर त्यति वास्ता गरिनौं’, युवतीकी साथीले भनिन्- ‘एकैपटक ठूलो चिच्याहट आए पछि मात्रै दुगुरेर गयौं । शौचालय खोलेर हेर्दा उनको साथमा बच्चा थियो ।’
आमा र बच्चालाई हमादको महिला अस्पतालमा राखिएर थप उपचार गरिएको छ । दुबैको अबस्था सामान्य छ । नवजात शिशुका पिता तनहुँका परियार थरका एक युबक भएको ती युबतीले बताइन् । ९ बर्षदेखि कतारमा ड्राइभिङ गर्दै आएका ती युबक बिबाहित हुन् । उनको दुई वटा बच्चा रहेको खुलेको छ । युबती गर्भवति भएर पनि नियमित डिउटी जाने गरेकी थिइन् । आमा र बच्चा बाहिर बस्ने ठाँउ नभएकोले अस्पतालमै छन् । युबतीले बिबाह दर्ता देखाउन नसके पछि प्रहरीले नियन्त्रणमा लिएको छ । ‘बच्चाको जन्म दर्ता बनाउने बेला अस्पतालले बिबाह दर्ता र बाबुको राहदानी दिन भनेको थियो’, हमादमा कार्यरत एक नेपालीले भनिन, ‘दुबै देखाउन नसके पछि अस्पतालले प्रहरीलाई खबर गरेको थियो ।’
कतारको कानुन अनुसार अवैध सम्बन्ध राखेर बच्चा जन्माउनु गंभिर अपराध हो । यस्तोमा युबती र युबक दुबै कारबाहीको भागिदार हुनुपर्नेछ । ‘जबसम्म अदालत बाट फैसला हुदैन, तबसम्म बच्चा र आमालाई नेपाल पठाउन मिल्दैन’, दुताबासका एक अधिकारीले भने । यसअघि रोल्पाकी एक युबतीले यसै गरी वच्चा जन्माएकी थिइन । उनका केटासाथी फरार भएका थिए । झन्डै एक बर्ष जेल बसेपछि मात्रै बच्चा सहित उनी स्वदेश फिरेकी थिइन ।
३ माघ, काठमाडौ ।संविधान जारी गर्ने भनिएको मिति नजिकिदै जाँदा राजधानी केन्द्रित अपराधिक क्रियाकलाप बढेका छन् । त्यस्तै छनक दिनेगरी शुक्रबार राति काठमाण्डौको स्विचाटारस्थित एक घरमा बम विस्फोट भयो । विस्फोट लगत्तै पुगेको प्रहरीले घटनास्थलबाट एक सुतली बम, पेस्तोल र गोली बरामद गरेको थियो ।
राजधानीको स्विचाटारस्थित कृष्णहरि बिडारीको घरमा शुक्रबार राति बम पड्केको हो । विडारीको घरमा १० महिनादेखि भाडामा बस्दै आएका अमृत शर्माको कोठामा असावधानीबस एकाएक बम बिस्फोट भएको हो । शर्माले त्यहाँ बम बिस्फोट गराउन चाहेको नभइ राजधानीका संवेदनशील स्थानमा बिस्फोटका लागि ल्याइएको बम भण्डारमा साबधानी नअपनाइएकाले बिस्फोट भएको हो ।
विष्फोटमा परि उनको कोठामा पाहुना लाग्न आएकी २५ बर्षिया सिमा राई सामान्य घाईते भएकी छिन् । राईलाई महानगरिय प्रहरी बृत कालिमाटीले नियन्त्रणमा लिई छानविन थालेको छ । कोठा भाडामा बस्दै आएका मुख्य अभियक्त अमृत शर्मा भने फरार छन् । घटनास्थलबाट तराई जनतान्त्रिक ज्वाला मुक्ति मोर्चाको पर्चा फेला परेको थियो ।
प्रहरीले शर्माले चढ्दै आएको बा ६४ प ३०३३ नम्बरको २ सय २० सिसीको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको छ । संविधान जारी गर्ने भनिएको तिथि नजिकिदै जाँदा बिभिन्न भुमिगत गिरोहले राजधानी केन्द्रित गतिविधि बढाएको यो पछिल्लो नजिर हो । कोठा भाँडामा लिएर आतंक मच्चाउने गिरोहहरु सक्रिय भएको प्रहरीको ठम्याइ छ । कोठा भाँडाको प्रलोभनमा नाम, ठेगाना, काम तथा प्रयोजनको सोधखोज नगरी भाडामा लगाइने प्रबृत्तिले अपराधनीको मनोबल बढेको प्रहरीले जनाएको छ ।
भाँडामा बस्ने व्यक्तिको सम्पुर्ण विवरण लिएर मात्र घर भाडामा लगाउन महानगरिय प्रहरी परिसरका प्रमुख उत्तमकुमार कार्कीले बताएका छन् ।अमृत शर्मा जस्ता कयौ आतंकको प्रयोजनले, अपराधिक मानसिकता बोकेर राजधानीमा निर्वाध छिर्ने र डेरा जमाएर बस्नेहरुको कोपभाजनमा काठमाण्डौ जतिसुकै बेला पर्न सक्छ ।
माछा मार्ने भनेकै धमिलो पानीमा हो । राजनीतिक दलहरुबीच संविधानको सहमति या प्रक्रियाको रस्साकस्सीको फाइदा यस्ता भुमिगत गिरोहले उठाइरहेका छन् । यसर्थ सबै प्रकारका आतंक, भय तथा हुलहुज्जत नियन्त्रण तथा न्युनिकरणका लागि संक्रमणकाल अन्त्य गर्न सुविधाको संविधान यसको प्रस्थान विन्दु बन्न सक्छ ।
१. मोटोपन कम गर्छ
हरियो खुर्सानीमा क्यालरी नहुने भएकोले मोटोपना भएका मानिसहरुलाई मोटोपन कम गर्न यस्को प्रयोगले निकै मद्दत गर्छ ।
२. क्यान्सरको जोखिम कम गर्छ
पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना धेरै हुने भएकोले एक शोधका अनुसार खानामा हरियो खुर्सानी खाँदा प्रोस्टेट क्यान्सरबाट बचाउने गर्दछ । हरियो खुर्सानीमा एउटा त्यस्तो तत्व पाइन्छ जसको प्रयोग गर्नाले क्यानसरको जोखिमलाई समेत कम गर्ने काम गर्दछ ।
३. जवान राख्छ
हरियो खुर्सानीमा भिटामिन इ को मात्रा निकै धेरै हुन्छ । जस कारण यसमा पाइने प्राकृतिक तेलले तपाईको छालालाई नरम बनाइ राखी छालालाई सधैँ जवान र चम्किलो बनाइराख्न समेत मद्दत गर्दछ ।
४. छालाको संक्रमण
हरियो खुर्सानीमा पाइने एन्टिब्याटरियल तत्वले तपाईंको छालामा हुने सक्ने संक्रमणबाट पनि बचाउने गर्दछ ।
५. मधुमेहको खतराबाट बच्न
हरियो खुर्सानी खानाले रगतमा सुगर लेभललाई पनि कन्ट्रोल गर्ने गर्दछ । खानालाई पचाउन पनि यस खुर्सानीमा पाइने फाइबरले मद्दत गर्दछ ।
६. हड्डीलाई बलियो बनाउन
हरियो खुर्सानीमा पाइने आइरनले हड्डीलाई मजबुत बनाउने काम गर्दछ । साथै यसको सेवले रगत पनि बढाउन मद्दत गर्दछ ।
७. रोग प्रतिरोधात्मक क्षमता बढाउने
हरियो खुर्सानीको प्रयोगले प्रतिरोधात्मक क्षमतालाई बढाउने र शरीरलाई आवश्यक पर्ने भिटामिन सि समेत यसको प्रयोगले पाउन सकिन्छ ।
हरियो खुर्सानीमा क्यालरी नहुने भएकोले मोटोपना भएका मानिसहरुलाई मोटोपन कम गर्न यस्को प्रयोगले निकै मद्दत गर्छ ।
२. क्यान्सरको जोखिम कम गर्छ
पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना धेरै हुने भएकोले एक शोधका अनुसार खानामा हरियो खुर्सानी खाँदा प्रोस्टेट क्यान्सरबाट बचाउने गर्दछ । हरियो खुर्सानीमा एउटा त्यस्तो तत्व पाइन्छ जसको प्रयोग गर्नाले क्यानसरको जोखिमलाई समेत कम गर्ने काम गर्दछ ।
३. जवान राख्छ
हरियो खुर्सानीमा भिटामिन इ को मात्रा निकै धेरै हुन्छ । जस कारण यसमा पाइने प्राकृतिक तेलले तपाईको छालालाई नरम बनाइ राखी छालालाई सधैँ जवान र चम्किलो बनाइराख्न समेत मद्दत गर्दछ ।
४. छालाको संक्रमण
हरियो खुर्सानीमा पाइने एन्टिब्याटरियल तत्वले तपाईंको छालामा हुने सक्ने संक्रमणबाट पनि बचाउने गर्दछ ।
५. मधुमेहको खतराबाट बच्न
हरियो खुर्सानी खानाले रगतमा सुगर लेभललाई पनि कन्ट्रोल गर्ने गर्दछ । खानालाई पचाउन पनि यस खुर्सानीमा पाइने फाइबरले मद्दत गर्दछ ।
६. हड्डीलाई बलियो बनाउन
हरियो खुर्सानीमा पाइने आइरनले हड्डीलाई मजबुत बनाउने काम गर्दछ । साथै यसको सेवले रगत पनि बढाउन मद्दत गर्दछ ।
७. रोग प्रतिरोधात्मक क्षमता बढाउने
हरियो खुर्सानीको प्रयोगले प्रतिरोधात्मक क्षमतालाई बढाउने र शरीरलाई आवश्यक पर्ने भिटामिन सि समेत यसको प्रयोगले पाउन सकिन्छ ।
काभ्रेपलाञ्चोक,पुस २२ – ‘म अब स्वामी हुन सकिनँ,मेरो मन विचलित भयो’ भन्दै एक महादेवभक्त जोगीले आफ्नै लिंग छेद्न गरेका छन् । ‘त्यागमय जीवन भोग गरिरहेको समयमा लिंगले डग्मगाउन खोज्यो’ भन्दै ती जोगीले हँसियाले आफ्नो लिंग छेद्न गरेका हुन् । यो घटना टाढाको नभएर काभ्रपलाञ्चोक जिल्ला मण्डन महादेवस्थान–३ स्थित कश्यपेश्वर महादेवको मन्दिरमा घटेको हो । सत्ययुगमा महादेवकी श्रीमती सतीदेवीको मृत्युपश्चात नाभी पतन भएको स्थानमा निर्मित महादेव मन्दिरमा श्रीस्वस्थानी व्रतकथाको प्रारम्भ भएकै दिन अर्थात् पौष शुक्ल पूर्णिमाको दिन पारेर उनले आफ्नै लिंग छेदन गरेका हुन् । उनले आफू महादेवको भक्त भएको र स्त्री जातिको सम्मान गर्ने समयमा स्त्रीप्रति नकारात्मक सोच पलाउनुमा आफ्नो लिंग नै दोषी भएकाले त्यसलाई छेदन गरेको सुनाए ।
काठमाडौं गोदावरीका ५० वर्षीय अर्जुनकुमार सिलवाल आमा र बुबाको देहान्त पछि शिवभक्त बनेका हुन् । पशुपतिमा करिब २० वर्षको सेवापश्चात् ६ वर्षअघि महादेवस्थानस्थित मन्दिरमा आएका थिए । सुरुका दिनमा आफू पूर्ण रुपमा आसनमा रहे पनि खानपानका कारण आफूमा रहेको संकल्प केही दिनअघिदेखि टुटेकाले बाध्य भएर आफ्नो लिंग काटेको उनले बताए । ‘मेरो निर्णय कष्टकर थियो तर महादेवको दर्शन गर्न आएका महिलाहरुप्रति मेरो मनले कुभलो चितायो,त्यसको कारण लिंग नै रहेको निष्कर्ष निकालेर काटिदिएँ’,उनले भने ।सिलवालले १० कक्षासम्म पढे तर टेस्टमा फेल भएपछि घरपरिवार बाट अपहेलित भएपछि यो जीवन रोजेका हुन्,आजको राजधानी दैनिकमा खबर छ ।










